नेपाल स्वास्थ्य अनुसन्धान परिषद् Awards को लागि दरखास्त आव्हान गरिएको सूचना।

काठमाडौ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद र नेपाल इन्टेन्सीभ केयर रिसर्च फाउण्डेसनबीच इन्टेन्सिभ केयर सम्बन्धि एकिकृत तथ्यांक राख्ने  विषयमा सम्झौता भएको छ । परिषदका सदस्य सचिव डा. प्रदिप ज्ञावली र फाउण्डेसनका अध्यक्ष डा. हेम राज पनेरुले एक कार्यक्रमका बिच संझाैला पत्रमा हस्ताक्षर गरेमा हुन् । नेपालमा सघन उपचार कक्ष आइसियु/ भेन्टिलेटरमा माम गर्न सक्ने